गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ।
आज छापावाल सुन १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ९ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
सम्बन्धित खबर
बढ्यो सुनको मूल्य
सुनचाँदी कतिमा हुँदैछ कारोबार?
पेट्रोलको मूल्य बढ्यो, डिजल र मट्टीतेलको घट्यो
सुनचाँदी कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य एकैदिन २ हजार रुपैयाँले बढ्यो
सुनचाँदीको मूल्य घट्यो
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत