नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाँण पक्राउ

नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाँण पक्राउ

Balkrishna-khand

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

उनलाई प्रहरी परिसर टेकु लगिएको छ। उनी गृहमन्त्री हुँदा गृह सचिव रहेका टेकनारायण पाण्डेसहित १० जना यो प्रकरणमा पक्राउ परिसकेका छन्।

हिरासतमा रहेका पाण्डेले पूर्वगृहमन्त्री खाणसहित अन्यको पनि नाम लिएको र पक्राउ गर्ने क्रम जारी रहेको प्रहरीले बताएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ