टोपबहादुर रायमाझीको घरमा प्रहरीकाे छापा

टोपबहादुर रायमाझीको घरमा प्रहरीकाे छापा

top

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा फरार रहेका भनिएको नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री तथा संसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको प्रहरीले जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा परेकाले प्रहरीले रायमाझिको घरमा छापा मारेको छ । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ ।

प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेपनि प्रहरी रायमाझिको खोजीमा लागेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ