पोखरा । मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका बेपत्ता तीन जनाको हिउँ पहिरामा पुरिएर मृत्यु भएको छ ।
जुम्लाको पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यार्सा टिप्न पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको र अन्य सामान्य घाइते भएको जनाइएको छ ।
यार्सागुम्बा संकलन गर्न गाउँपालिकाले आगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति दिने भनेको तर यो टोली अर्कै बाटो प्रयोग गरि मुगुको पाटनमा पुगेको थियो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ