नेपाल र यूएईको आजको खेल स्थगित

नेपाल र यूएईको आजको खेल स्थगित

Cricket-1

काठमाडौँ। एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा वर्षाका कारण स्थगित भएको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले राम्रो सुरुवात गरे पनि वर्षा सुरु हुँदा खेल प्रभावित बनेको हो। बिचमा फेरि खेल चले पनि २७.३ ओभरमा वर्षा सुरु भयो। त्यसयता वर्षा नरोकिएपछि खेल आजलाई स्थगित भएको छ।

आजकै अवस्थामा अर्थात यूएईले ब्याटिङ गरेर २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा मंगलवार खेल सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ