काठमाडौँ। एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा वर्षाका कारण स्थगित भएको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले राम्रो सुरुवात गरे पनि वर्षा सुरु हुँदा खेल प्रभावित बनेको हो। बिचमा फेरि खेल चले पनि २७.३ ओभरमा वर्षा सुरु भयो। त्यसयता वर्षा नरोकिएपछि खेल आजलाई स्थगित भएको छ।
आजकै अवस्थामा अर्थात यूएईले ब्याटिङ गरेर २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा मंगलवार खेल सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
नेपालको शानदार जित‚ थाइल्याण्ड १०६ रनले पराजित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते