पोखरा । गण्डकी प्रदेशसभा सदस्य सुधिरकुमार पौडेलले मंसिर ४ मा सम्पन्न निर्वाचनमा करिब ९ लाख रुपैयाँ खर्च गरेकाे विवरण प्रस्तुत गरेका छन् ।
निर्वाचन आयोगलाई बुझाएकाे खर्च विवरण सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै उनले ८ लाख ८५ हजार ६६८ रुपैयाँ खर्च भएकाे उल्लेख गरेका हुन् ।
पौडेल स्याङ्जा निर्वाचन क्षेत्र नं. १ (ख) बाट नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी १७ हजार ४४१ मत पाएर विजयी भएका हुन् । उनका निकटतम् प्रत्यासी नेपाली कांग्रेसका बुद्धिबहादुर राना (कुमार) ले १७ हजार ४३७ मत प्राप्त गरेका थिए ।
पौडेल स्याङ्जा आँधीखोला गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेकपा एमालेका पूर्वसचिव हुन् ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते