रेनु दाहालको आक्रामक टिप्पणी : रविको भोट कहाँबाट आउँछ? आकाशबाट बर्सिने त होईन होला?

रेनु दाहालको आक्रामक टिप्पणी : रविको भोट कहाँबाट आउँछ? आकाशबाट बर्सिने त होईन होला?

renu-dahal-and-rabi-lamichh

भरतपुर महानगरकी प्रमुख रेनु दाहालले रवि लामिछानेको आलोचना गरेकी छिन् । उनले लामिछानेलाई उल्टो मति भएको व्यक्तिको संज्ञा दिईन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

उनले भनिन्–‘अब रविको भोट कहाँबाट आउँछ ? आकाशबाट बर्सिने त होईन होला ? चार चार वटा श्रीमती विवाह गरेको छ, अब उसका दुई दुई वटा नागरिकता छन्, हुँदाहुँदै आजदेखि दुई करोडका कुराहरु पनि आईरहेका छन् । सबै चिजमा छलाङ छ, उल्टो मति, उल्टो गति, यस्तो खालको अवस्था हुँदाहुँदैपनि सबै मान्छे एकदमै भक्त भएर कुदिरहेका छन् ।’

https://www.tiktok.com/@gnexpaudel/video/7220272115163958574?

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds