काठमाण्डौ। पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामै ५५ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार यस अवधिमा एक हजार दुई सय १६ जनाले कोरोना परिक्षण गरेका थिए । जसमा ५० जनालाई आरटी पिसीआर विधिबाट कोरोना पुष्टि भएको छ भने पाँच जनालाई एन्टीजेन विधिबाट पुष्टि भएको थियो ।
हाल सक्रिय संक्रमितको संख्या तीन सय ९६ पुगेको छ । यस अवधिमा २७ हजार ९७६ जनाले खोप लगाएका थिए ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते