उपप्रधानसहित गृहमन्त्री बने नारायणकाजी श्रेष्ठ

उपप्रधानसहित गृहमन्त्री बने नारायणकाजी श्रेष्ठ

narayankaji-shrestha-

काठमाण्डाै। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री बनेका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै श्रेष्ठलाई उपप्रधानसहित गृह जिम्मेवारी सुम्पिएका हुन्।

श्रेष्ठ गएको पुस ११ गते उपपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री बनेका थिए ।

मन्त्रिपरिषद्मा उनको तेस्रो वरीयता तोकिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds