भारतीय जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरकी महिलाको मृत्यु

भारतीय जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरकी महिलाको मृत्यु

tiger

काठमाडौँ । भारतीय जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान भारतको दुधुवा नेशनल पार्कभित्र घाँस दाउरा गर्न गएकी कञ्चनपुर पुनर्बास नगरपालिका–१० भीमबस्तीकी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमण बाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त पार्कको नम्बर ८ कुवा एसएसबी क्याम्पको डेढ किलोमिटर भित्र जंगलमा महिलाको शव भेटिएको थियो । मतृकको घाँटी र टाउको चोट देखिएको छ ।

उनीसँगै घाँस, दाउरा गर्न गएका भीमबस्तीकै ७ जना महिलाहरु भने सकुशल छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds