पोखरा । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ।
आज छापावाल सुन तोलाको १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाल सुन १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुनको मूल्य बिहीबार १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ।
यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते