पोखरा विमानस्थलमा जहाज ल्याण्ड गर्ने क्रममा चरा ठोक्कियो (भिडियाे)

पोखरा विमानस्थलमा जहाज ल्याण्ड गर्ने क्रममा चरा ठोक्कियो (भिडियाे)

plane-tahkker-for-bird

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरकाे जहाज ल्याण्ड गर्ने क्रममा चरासँग ठोक्किन पुगेको छ । जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फेसबुकमा ‘इस्यू ब्रो’ नामक प्रयोगकर्ताले यो भिडियो अपलोड गरेका छन् । उनले फागुन ८ गते साेमबार दिउँसाे ३ः२४ मा याे भिडियाे क्याप्चर गरेकाे जनाएका छन् ।

उनले भिडियोमा उल्लेख गरेजस्तै पोखरा विमानस्थलको नजिक चराको गतिविधि अत्यधिक हुने गरेको छ । यसले उडान सुरक्षालाई चुनौती दिइरहेको छ । चराको यति बाक्लो गतिविधि हवाई सुरक्षालाई चुनौती रहेकाले गम्भीर रुपमा लिनुपर्ने सराेकारवालाले बताएका छन् ।

भिडियाेः Essu Bro काे फेसबुक मार्फत् 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ