पोखरा । गायक नितेश जंग कुँवर फेरि सांगीतिक क्षेत्रमा फर्किएपछि पोखरामा सांगीतिक कार्यक्रम गर्ने भएको छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा माघ २० गते साँझ लाइभ कन्सर्टमा उनी सहभागी हुँदैछन् ।
उनले केही सिक्नकै लागि आफु सांगीतिक क्षेत्रबाट केही समय टाढिएको र अहिले भने फेरी सांगीतिक कार्याक्रम मार्फत पोखरामा आउनका लागेको बताएका छन् । नेपाली युवा पुस्ता माझ चर्चित गायक हुन् ।
उनले यस्तै रैछ जिन्दगी, हाम्रो नेपालमा, खोला खोली तिरैतिर, फ्लर्टी माया, आस्मा, निस्ठुरी मोरी, बुझेउ हैन कुरा, ‘ओम नव शिवाय’, ‘रिबर्थ’, लगाएतका चर्चित गीतहरु गाउने छन् ।
साँझ ८ बजे देखी मध्यरातसम्म चल्ने कार्यक्रममा लाइभ कन्सर्ट नचाउने छन् । कार्यक्रमको टिकट अग्रिम अनलाइनबाट पहिले नै बुकिङ गर्न सकिने प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । टिकट १ हजार र १५ रहेको उनले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन सकिने बताए । उनले अग्रम टेबल बुकिङ समेत गर्न सकिने बताए ।
सम्बन्धित खबर
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते
रेडियो नेपाल गण्डकी प्रादेशिक प्रमुख गुरुङद्वारा पदभार ग्रहण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते