पोखरा विमान दुर्घटना : बिहानैदेखि खोजिकार्य शुरु

पोखरा विमान दुर्घटना : बिहानैदेखि खोजिकार्य शुरु

325223093_3199189760392800_8840569070248300668_n

पोखरा । पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा आज तेस्रो दिन बिहानैबाट खोजिकार्य शुरु भएको छ ।

खोजिकार्यमा ड्रोनको समेत प्रयोग गरेर नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोली बिहानदेखि खटिएको छ ।

विमानमा चालक दलका चार सदस्यसहित कुल ७२ यात्रु सवार थिए। जसमध्ये हालसम्म ७० व्यक्तिको शव फेला परेको छ । बाँकी दुई जनाको शव आज बिहानदेखि नै खोजी भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ