गण्डकीमा चार दिनभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान

गण्डकीमा चार दिनभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान

Gandaki province hall

पोखरा । गण्डकी प्रदेशमा चार दिनभित्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको छ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपराधा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्।

मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुख गुरुङले पुस २५ गते अपराह्न ४ बजेसम्मको समय दिएका छन्।

गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत छैन। जसले गर्दा मिलिजुली सरकारका लागि आह्वान गरिएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ