पोखरा। साविक उपविजेता मनाङ मर्स्याङ्दीलाई हराउँदै अमेरिकी टिम बीवार्ईएससी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार पोखरा रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई १-० ले पराजित गर्दै बीवार्ईएससीले सेमिफाइनलको यात्रा पक्का गरेको हो।
आजको जितमा पहिलो हाफको १७ औं मिनेटमा बीवाईएससीका प्रविण बस्नेतले गोल गरेका हुन् । जुन गोल नै टिमलाई जिताउन निर्णायक बन्यो। उनले डिबक्स एरियाबाट बल रिसिभ गर्दै गोल गरेका हुन्।
६ पटकको आहारारा पोखरा गोल्डकप विजेता तथा ६ पटकको उपविजेता मनाङ मर्स्याङ्दी बाई पाएर सिधै क्वार्टरफाइनमा पुगेपनि पहिलो खेलबाटै बाहिरिएको छ ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते