गण्डकी प्रदेशका सांसदले लिए शपथ

गण्डकी प्रदेशका सांसदले लिए शपथ

gandaki samsad

पोखरा । गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन्।

बिहीबार प्रदेश सभा भवनमा उनीहरूले शपथ लिएका हुन्।

ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद मित्रलाल बस्यालले सांसदहरूलाई शपथ खुवाएका हुन्।

गण्डकी प्रदेश सभामा ६० जना सांसद छन्। जेष्ठ सदस्य मित्रलाललाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथ खुवाएका थिए।

३ जना सांसदले भने मातृ भाषामा शपथ लिएका थिए भने अरू सांसदले नेपाली भाषामा शपथ लिएका छन्।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ट्रेन्डिङ