काठमाडौं । भारतमा एक राजनीतिक कार्यक्रममा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ।
आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा तेलुगु पार्टी (टीडीपी)को एक र्यालीमा भागदौड हुँदा सात जनाको मृत्यु भएको हो।
भागदौडमा परेर अन्य केही घाइते भएका छन्।
भारतीय संचार माध्यमका अनुसार भागदौडमा परेर ज्यान गुमाएका सात जनाको परिवारलाई १० लख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा टीडीपीले गरेको छ। टीडीपीले घाइतेको उपचारमासमेत चासो देखाएको छ।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ