काठमाडौं । अमेरिकामा चिसोबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।
न्युयोर्क राज्यको बफेलो शहरमा मात्रै गत २४ घण्टामा २७ जनाको मृत्यु भएको हो । सडकको हिउँ पन्छाउन सकिने अवस्था समेत नहुँदा बफेलो शहर युद्ध क्षेत्र जस्तो बनेको छ । हजारौं मानिसहरु घरभित्रै थुनिएका छन् । सडकमा रहेका गाडीहरु समेत हिउँमा पुरिएका छन् ।
अमेरिकाको राष्ट्रिय मौसम सेवाले मंगलबार पनि थप हिमपात हुने चेतावनी दिएको छ । घरमा थुनिएका मानिसहरुको उद्धार गर्ने अवस्था समेत नरहेकाले थप मानिसको मृत्यु हुने सक्ने अनुमान गरिएको छ । सोमबार पनि २ हजार बढी उडानहरू रद्द गर्नु परेको थियो ।
This will close in 3 seconds
सम्बन्धित खबर
जापानमा आम निर्वाचन हुँदै
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
ट्रम्पमाथि पूर्व मोडेल विलियम्सले लगाइन् यौन दुर्व्यवहारको आरोप
फिलिपिन्समा आँधीबाट १४ जनाको मृत्यु
बाहुबलीको तेस्रो संस्करण बनाउने तयारीमा
दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा, काठमाडौँको पनि अस्वस्थ
यो पनि पढौँ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
सृष्टि खड्का बनिन् मिस पोखरा
उपाधिमा चुकेपछि नेपाली टोलीका प्रशिक्षक तामाङद्वारा राजीनामा