काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को चौंथो सिजनको विजेता करण राई बनेका छन्। हिजो (शुक्रबार) साँझ भएको ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा राई विजेता घोषित भएका हुन्।
विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरे।
करणले टिम राजु लामाबाट प्रतिस्पर्धा गरेका थिए। टिम राजेश पायल राई समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन्। टिम प्रमोद खरेलका योगेश मगर सेकेण्ड रनरअप घोषित भए। टिम प्रविशा अधिकारीबाट शाइल लिम्बू थर्ड रनरअप बने।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ