हुस्सु हट्न थालेसँगै त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु

हुस्सु हट्न थालेसँगै त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु

plane flight

काठमाडौं । त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अवतरण सुरु भएको छ । हुस्सु हट्न थालेसँगै उडान अवतरण सुरु भएको हो ।

बाक्लो हुस्सुका कारण बिहान अबेरसम्म उडान तथा अवतरण हुन सकेको थिएन । अवतरण गराउन नसक्दा दिल्ली, क्वालालम्पुर र सारजाहबाट आएका जहाज आकाशमै होल्ड गरिएको थियो ।

आन्तरिकतर्फ भने केही ठाउँमा अझै उडान हुन सकेको छैन । मौसम खुलेपछि चाप पर्ने भएकाले आन्तरिक उडानमा केही ढिलाइ हुन सक्ने विमानस्थलका प्रवक्ता टेकनाथ त्रिभुवन विमानस्थल टर्मिनल कार्यालय ले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds