कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

Deuba 11

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवाले बुधबार भएको मतदानमा ६४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गगनकुमार थापाले भने २५ मत ल्याए ।

देउवा ३९ मतान्तरले विजयी भएका हुन् । संसदीय दलको चुनावमा ८९ जना कांग्रेस सांसदले मतदान गरेका थिए । संसदीय दलको नेता चुनिएसँगै देउवालाई नयाँ प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ