काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत आज भएको मोरक्को र पोर्चुगलबीचको क्वार्टरफाइनल खेलमा मोरक्को १-० ले बिजयी भएको छ।
पहिलो हाफको ४२ औं मिनेटमा मोरक्कोका युसुफ एन नेसरीले हेडरमार्फत गोल गरेका हुन्।
अत्यन्त रोमाञ्चक बनेको आजको खेलमा पोर्चुगलले कयौं प्रयास गरेपनि गोलमा परिणत गर्न सकेन। भने, मोरक्को दुई पटकसम्म वान भर्सेस वान हुँदा पनि गोल गर्न असफल बन्यो।
मोरक्को खेलको उत्तरार्धमा १० खेलाडीमा सिमित बनेको थियो। जितसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
नेपालको शानदार जित‚ थाइल्याण्ड १०६ रनले पराजित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते