काठमाण्डाै – फिफा विश्व कप फुटबल प्रतियाेगिताअन्तर्गत साेमवार भएकाे दाेस्राे खेलमा घानाले दक्षिण काेरियालाई पराजित गरेको छ।
कतारको एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा घानाले दक्षिण काेरियालाई ३–२ गोलले पराजित गरेको हो । घानाका लागि माेहम्मद सलिसु र माेहम्मद कुदुसले पहिलाे हाफमा नै २ गोल गरेका थिए।
दोस्रो हाफको ५८ औं र ६१ औं मिनेटमा कोरियाका चाे ग्यु सङले दुई गोल थप्दै बराबरी गर्दै नतीजा फर्काउने संकेत गरेका थिए। यद्यपी ६८ औं मिनेटमा घानाका कुदुसले पुनः दोस्रो गोल गर्दै घानालाई ३-२ को अग्रता दिलाए। जुन गोल नै घानाका लागि दक्षिण कोरियालाई पराजित गर्न निर्णायक बन्यो।
याे जितसँगै घाना तीन अङ्कसहित समूह ‘एच’ काे दाेस्राे स्थानमा उक्लिएकाे छ । दक्षिण काेरिया एक अङ्कसहित तालिकाकाे अन्तिममा छ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
नेपालको शानदार जित‚ थाइल्याण्ड १०६ रनले पराजित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते