धनकुटामा ४ म्याग्निच्यूडको भूकम्प

धनकुटामा ४ म्याग्निच्यूडको भूकम्प

_earthaque-bhukampa

काठमाडौँ । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

सोमबार बिहान १० बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds