काठमाण्डौ । कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आगामी पुस ४ गतेबाट आवेदन खुला गरिने भएको छ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले जारी गरेको सूचना अनुसार इच्छुकले पुस ४ गते सोमबार देखि ८ गते शुक्रबारसम्म आवेदन दिन सक्नेछन् । परीक्षा काठमाण्डौ केन्द्रबाट मात्र सञ्चालन हुने शाखाले जनाएको छ।
उक्त भाषा परिक्षाको लागि सरकारले अनलाइन फारम अनिवार्य गरेको छ । इच्छुकले eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ।
यस्तै आवेदन शुल्क भने आईएमई बैंकको कुनै पनि शाखा अथवा आईएमई पे लगायत फोन पे, ई–सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत बुझाउन सकिनेछ ।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ