विश्वकप फूटबल : सर्बिया ब्राजिलसँग २–० ले पराजित

विश्वकप फूटबल : सर्बिया ब्राजिलसँग २–० ले पराजित

Brazil

काठमाण्डौ। विश्वकप दाबेदार राष्ट्र ब्राजिलले विजयी शुरुवात गरेको छ।
पाँच पटकको विश्व विजेता ब्राजिलले समूह ‘जी’ को खेलमा सर्वियालाई २-० गोलले पराजित गरेको हो।

ब्राजिललाई जित दिलाउन रिचर्डलिसनले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको हो । खेलको ६२ औं मिनेटमा लिचर्डलिसनले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

रिचर्डलिसनले खेलको ७३ औं मिनेटमा गोल गर्दै ब्राजिललाई २–० गोलको जित दिलाए । जितसँगै समूह जी को ब्राजिलले ३ अंक जोडेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds