कास्की ३ (ख) मा कांग्रेसका प्रकाश बराल निर्वाचित

कास्की ३ (ख) मा कांग्रेसका प्रकाश बराल निर्वाचित

Prakash Baral ghandruk

कास्की ३ ‘ख’ बाट नेपाली कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन् ।

बराल एमाले उम्मेदवार राजीव पहारीलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेसका बरालले १२ हजार ३६७ मत प्राप्त गर्दा एमालेका पहारीले ११ हजार ९०२ मत प्राप्त गरे ।

राप्रपाका हरिराम भण्डारीले २ हजार ५६० मत प्राप्त गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ