काठमाडौं । गोरखा–२ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतका साथ निर्वाचित भएका छन् ।
दाहालले निकटतम प्रतिद्वन्द्वी नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीलाई पराजित गर्दै विजयी भएका हुन् ।
प्रचण्डले २६ हजार ५०३ मत पाउँदा बुर्लाकोटीले १२ हजार ६३६ मत पाएका थिए । प्रचण्ड र बुर्लाकोटीको मतान्तर १३ हजार ८६७ मत रहेको थियो ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते