माओवादीबाट गण्डकीका मुख्यमन्त्रीका दाबेदार हरि चुमान विजयी

माओवादीबाट गण्डकीका मुख्यमन्त्रीका दाबेदार हरि चुमान विजयी

Hari B Chuman

पोखरा । तनहुँ १ (ख) मा माओवादी उम्मेदवार हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा विजयी भएका छन् ।

उनले एमालेका उम्मेदवार पूर्णबहादुर गुरुङलाई पराजित गरेका हुन् । चुमानले १३ हजार २ सय ७१ मत ल्याउँदा एमाले गुरुङले १० हजार ४ सय ९८ मत ल्याए ।

चुमानले गुरुङलाई २ हजार ७ सय ७३ मतान्तरले पराजित गरेका हुन् । चुमान माओवादीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार पनि हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds