एमाले अध्यक्ष ओली २८ हजार ५७४ मतान्तरका साथ विजयी

एमाले अध्यक्ष ओली २८ हजार ५७४ मतान्तरका साथ विजयी

kp-oli-8

काठमाडौं । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारी मतका साथ विजयी भएका छन्। आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा झापा–५ बाट ओलीले ५२ हजार ३१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत प्राप्त गरे । ओली र अधिकारीबीच २८ हजार ५७४ को मतान्तर देखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds