भोजपुर । गठबन्धनले आयोजना गरेको चुनावी सभा नजिक भोजपुरमा बम बिस्फोट भएको छ ।
भोजपुरको पौवादुङमा सत्ता गठबन्धनले आयोजना गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेता सहभागी हुने भनिएको कार्यक्रम नजिक आज दिउँसो साढे २ बजेतिर बम बिस्फोट भएको हो ।
प्रहरीका अनुसार सभास्थलबाट पाँच सय मिटर टाढा बिस्फोट भएको हो । बिस्फोट हुँदा प्रचण्डसहितका गठबन्धनका नेताहरु भने कार्यक्रममा पुगेका थिएनन् ।
विस्फोटमा परि स्थानीय सुमन श्रेष्ठ घाइते भएका छन् ।
मंसिर ४ को संघीय निर्वाचन बहिष्कार गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’सहितका वाम पार्टीहरुले घोषणा गरेका छन् ।
सम्बन्धित खबर
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
मेडिकल कलेज तथा सरकारी अस्पतालले शुल्क विवरण सार्वजनिक नगरे कारबाही
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते