भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड आईसीसी ट्वान्टी–२० विश्वकपको फाइनलमा

भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड आईसीसी ट्वान्टी–२० विश्वकपको फाइनलमा

Ingland

काठमाण्डौ। आईसीसी ट्वान्टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डले भारतलाई १० विकेटको पराजित गरेको छ ।

ओपनरद्वय जस बटलर र एलेक्स हल्सको उत्कृष्ट ब्याटिङप्रेरित इंग्ल्यान्डले आईसीसी ट्वान्टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध १० विकेटको सहज जित निकालेको हो । जितसँगै इंग्ल्यान्डले फाइनलमा स्थान पक्का गरेको छ ।

इंग्ल्यान्डले अब उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आउँदो आइतबार हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds