उत्तर कोरियाले हान्यो जापानतर्फ मिसाइल

उत्तर कोरियाले हान्यो जापानतर्फ मिसाइल

मिसाइल

काठमाडौं । उत्तर कोरियाले जापानतर्फ मिसाइल प्रहार गरेको छ।

बिहान भएको मिसाइल प्रहारपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्था जारी गरेको छ। उत्तरी क्षेत्रका केही भागमा मानिसलाई घरभित्रै बस्न भनिएको छ। यद्यपि मिसाइलले कुनै क्षति पुर्याएको छैन्।

हिजो दक्षिण कोरियाली समुद्री सिमाना भित्र पर्ने गरी दुई दर्जन मिसाइल प्रहार गरेको उत्तर कोरियाले लगत्तै जापानतर्फ लक्षित गरी मिसाइल हानेको बीबीसीले जनाएको छ। जापानी प्रधानमन्त्री फुमियो किसिदाले उत्तर कोरियाको व्यवहार सैह्य नरहेको बताएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds