#NoNotAgain ट्वीटर ट्रेण्डिङकाे पहिलाे नम्बरमा

#NoNotAgain ट्वीटर ट्रेण्डिङकाे पहिलाे नम्बरमा

No not again

मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा #NoNotAgain ट्वीटरको ट्रेण्डिङमा आएको छ।

सामाजिक सञ्जालमा प्रमुख दलका शीर्ष नेताहरुलाई फेरि जिताउन नहुने भन्दै चलिरहेको अभियान शुक्रबार ट्वीटरको ट्रेण्डिङकाे पहिलाे नम्बरमा देखिएकाे हाे।

पछिल्लो समय निर्वाचन आयोगले यो विद्युतीय कारोबार ऐन, निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आचार संहिताविरुद्ध भएको भन्दै बन्द गर्न चेतावनी दिएको थियो।

आयोगको चेतावनीपछि यो अभियान झन् फैलिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds