आज सुनचाँदीको मूल्य कति छ?

आज सुनचाँदीको मूल्य कति छ?

silver-gold

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसअघि आइतबार छापावाला सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ।

यसैगरी आइतबार चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला हिजो जस्तै १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ