नवौं राष्ट्रिय: भारोत्तोलनको पहिलो स्वर्ण पुलिसकी हिरामोतीलाई

नवौं राष्ट्रिय: भारोत्तोलनको पहिलो स्वर्ण पुलिसकी हिरामोतीलाई

308305381_655089426001100_4630937426582575482_n

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तोलनमा नेपाल पुलिस क्लवकी हिरामोती थारुले पहिलो स्वर्ण पदक जितेकी छन् ।

पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगितामा महिलाको ४५ केजीमूनि तौलसमूहमा कुल ११५ केजी तौल उचालेर हिरामोतीले स्वर्ण जितेकी हुन् । उनले स्न्याचमा ५० र क्लिन एन्ड जर्कमा ६५ केजी भार बहन गरिन् ।

यो स्पर्धामा एपीएफकी लिला राईले रजत तथा मधेश प्रदेशकी अम्बिका कुमारी यादवले कांस्य जितिन् । लिलाले कुल ९३ र अम्बिकाले कुल ७५ केजी भार बहन गरिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ