अरिंगाल पोल्ने क्रममा लडेर एक जनाको मृत्यु

अरिंगाल पोल्ने क्रममा लडेर एक जनाको मृत्यु

mrita fela

पाल्पा । पाल्पामा अरिंगाल पोल्न रुख चढ्दा खसेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तिनाउ गाउँपालिका–२, दोभान हापुरका ३० वर्षीय बिष्णु सारु रहेका छन्।

शुक्रबार बेलुकी हापुरस्थित तारे जंगलमा अरिंगाल पोल्ने क्रममा लडेर घाइते भएका सारुको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार बिहान निधन भएको प्रहरीले जनाएको छ।

रुखबाट लडेका सारु भीरबाट झन्डै सय मिटर तल पुगेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ