बलात्कारको आरोप लागेका सन्दिप विमानस्थलबाटै प्रहरी नियन्त्रणमा

बलात्कारको आरोप लागेका सन्दिप विमानस्थलबाटै प्रहरी नियन्त्रणमा

Sandip-Arrested

तस्बिर : सामाजिक संजाल

काठमाण्डौ  बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने बिहीवार स्वदेश फर्किएका छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

उनी विमानस्थल उत्रिए लगत्तै प्रहरिले नियन्त्रणमा लिएको छ ।  

सन्दिपले सामाजिक संजालमार्फत आफू बिहीवार नेपाल आएर प्रहरी समक्ष आत्मसमपर्ण गर्ने जनाएका थिए । विमानस्थलमा बिहानैदेखि सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको थियो ।

गत भदौ २१ गते एक नाबालिकाले आफूमाथि सन्दीप लामिछानेले बलात्कार गरेको भन्दै उजुरी दर्ता गराएकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ