अर्घाखाँचीमा सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरे

अर्घाखाँचीमा सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरे

bandar

अर्घाखाँची –  सन्धिखर्क – ९ अर्घामा रहेको पोखरीमा २७ वटा बाँदर डुबेर मरेका छन् ।  जिल्लाको अर्घास्थित सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरेका हुन् ।

स्थानीयका अनुसार सिँचाई पोखरीमा पानी खान गएको बाँदर सिँचाईको ढलान भन्दा आधा मात्र पानी भएका कारण बाहिर निस्कन नसक्दा  बाँदरहरु मरेको हुन सक्ने स्थानीयको आशंका छ।

घटनाबारे जानकारी पश्चात जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी, स्थानीय बासिन्दाको रोहबरमा गाडिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ