बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मधुवन नगरपालिका–२, अमरपुरका ६१ वर्षीय झुठारी थारुको मृत्यु भएको हो।
आइतबार भैंसी चराउन जङ्गल गएका थारु राति घर नफर्किएपछि खोजी भएको थियो।
सोमबार बिहान घर नजिकको कुसमानीया सामुदायिक वनमा बाघले आक्रमण गरेको अवस्थामा उनको शरीरको अंग भेटिएको प्रहरीले जनाएको छ।
केही महिनाअघि पनि मधुवनमै बाघले मान्छे खाएपछि स्थानीयले आन्दोलन समेत गरेका थिए।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ