‘पढ्न गाह्रो भयो’ भन्दै चिठ्ठी लेखेर पोखरामा १३ वर्षीय बालक सम्पर्कविहीन

पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत एक विद्यार्थी सम्पर्कविहीन भएका छन् । केदारराज गौतम र प्रमिला गौतमका १३ वर्षीय छोरा समर्पण गौतम आज विहान साढे ९ बजेदेखि हराइरहेको पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिएका छन् । बेपत्ता बालक समर्पणले घरमा एउटा चिट्ठी लेखेर छाडेको भेटिएको उनको ठुलो बुबा लेखनाथ … Continue reading ‘पढ्न गाह्रो भयो’ भन्दै चिठ्ठी लेखेर पोखरामा १३ वर्षीय बालक सम्पर्कविहीन