पोखरा उद्योग वाणिज्य सघको नयाँ नेतृत्वका लागि शनिबार भएको मतदानको मतगणना जारी छ । सदस्यबाट सुरु गरिएको मतगणनामा हालसम्म २ हजार मत गणना सकिएको छ । जसअनुसार प्रभा सुवेदी १२ सय ३९ मतसहित पहिलो स्थानमा छिन् ।
यसैगरी, बालाकृष्ण कोइराला ११५९, भरत केसी ११४४, सुदिप प्रधानाङ्ग ११४०, दीलिप श्रेष्ठ ११३३, कृष्ण कोइराला १११८, भीम गौतम १०९८, माधब बस्ताकोटी १०८१, मनोजकुमार श्रेष्ठ १०४०, सुदिप ओझा ९७९, बिनोद केसी ९६१, यमनाथ तिमिल्सिना ९५८, धर्मेन्द्रकुमार बाटाजु ९१३, उदयबहादुर केसी ९०३, ललितबहादुर कुँवर ८९६, रामचन्द्र शर्मा ८६९, यादबप्रसाद पोखरेल ८००, हीमनिधि लौडारी ७४६ र दुर्गा रन्जित ७३४ ले प्राप्त गरेका छन् ।
१९ जना चुनावी मैदान होमिएको सदस्यमा १० जना निर्वाचित हुनेछन् । ३१४३ मतदाता रहेको संघमा करिब ८१ प्रतिशत मत खसेको थियो ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ