पोखरा । नेपाल बजार बिक्री प्रतिनिधि संघको केन्द्रिय उपाध्यक्ष पदमा गोपाल सापकोटाले उम्मेद्वारी दिएका छन् ।
आगामी भाद्र २४ र २५ गते चितवनमा हुने उक्त छैटौं महाधिवेशनमा स्याङ्गजा स्थायी घर भई हाल पोखरालाई कार्यक्षेत्र बनाएर लामो समयदेखि मार्केटिङ क्षेत्रमा आवद्ध सापकोटाले केन्द्रिय उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका हुन्।
नाम्स (NAMS) गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष समेत रहेका सापकोटाको मार्केटिङ क्षेत्रमा लामो अनुभव छ। उनले आधा दर्जन बढी नेपालका प्रतिष्ठित कम्पनीको एरिया सेल्स म्यानेजरको रुपमा काम गरिसकेका छन्।
अनुभवी तथा कुशल नेतृत्व क्षमता भएका सापकोटाले आसन्न महाधिवेशनमा आफूलाई बिजयी गराउन सम्पूर्ण बजार बिक्री प्रतिनिधिहरुलाई आग्रह गरेका छन्।
सम्बन्धित खबर
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
मेडिकल कलेज तथा सरकारी अस्पतालले शुल्क विवरण सार्वजनिक नगरे कारबाही
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते