अभिनेता पल शाहलाई बाल यौन दुरूपयोगमा साढे दुई वर्ष कैद, १० लाख क्षतिपूर्ति
नवलपुर । नवलपुर जिल्ला अदातलले अभिनेता पल शाहलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई जबर्जस्ती करणीमा सफाइ दिएपनि बाल यौन दुरुपयोग मुद्दामा भने साढे दुई वर्ष थुनामा राख्न आदेश दिएको छ । यस्तै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति पीडितलाई दिन आदेश दिएको छ। अदालतले बालिकाका अभिभावकलाई पनि … Continue reading अभिनेता पल शाहलाई बाल यौन दुरूपयोगमा साढे दुई वर्ष कैद, १० लाख क्षतिपूर्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed