म्याग्दी । म्याग्दी खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।
म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा हिजो बेलुका खोलाले बगाउँदा उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राई बेपत्ता भएका हुन्।
नुहाउनका लागि किनारमा पुगेका राई लडेर खोलामा खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
सम्बन्धित खबर
‘देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्छ’
पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ
एउटै वडामा ३ वटा पुल एकैसाथ निर्माण
पाेखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ