बालेनको ‘एक्सन’पछि व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

बालेनको ‘एक्सन’पछि व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

UFO

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले व्यवसायीक भवनका बेसमेन्टमा पार्किङको व्यवस्था नगरिएको भन्दै भत्काउने अभियान शुरु गरेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् ।

बुधबार र बिहीबार महानगरका मेयर बालेन्द्र शाह यस्ता भवनमा बनेका संरचना भत्काउन सक्रिय बनेपछि कतिपय घरधनीहरुले अण्डरग्राउण्ड पार्किङ निर्माणको कार्य थालेका हुन् ।

काठमाडौंको बानेश्वरमा रहेको यूएफओ रहेको भनवको अन्डरग्राउण्ड पार्किङको मर्मत भइरहेको सूचना टाँस गरिएको छ। ‘कामनको सूचनालाई अनुसरण गर्दै अन्डरग्राउण्ड पार्किङ मर्मतको निर्माण कार्य हुँदैछ’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds