कास्कीकोट स्थित कश्यप तालको युवा सञ्जालद्वारा सफाई

कास्कीकोट स्थित कश्यप तालको युवा सञ्जालद्वारा सफाई

kaskikot safai

हाम्रो कास्कीकोट युवा सञ्जालले कास्कीकोटमा अवस्थित कश्यप ताल (ठूली पोखरी) को सरसफाई गरेको छ ।

कास्कीकोटमा अवस्थित सार्वजनिक चौतारा, पोखरी, मठमन्दिर तथा धार्मिक एवम् ऐतिहासिक सम्पति व्यवस्थित एवं संरक्षण र सम्वद्र्धनका लागि आवाज उठाउँदै आएको युवा सञ्जालले वडा नं. २४ को कार्यालयसँगको सहकार्यमा उक्त सरसफाइ कार्यक्रम आयोजना गरेको अध्यक्ष शालिकराम गिरी (शितल) ले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुँदै वडा अध्यक्ष भरतबहादुर अधिकारीले पोखरीको संरक्षण एवम् सम्वद्र्धनका लागि स्थानिय सरोकारवालाको समितिलाई सक्रिय बनाउने आश्वासन दिए ।

कार्यक्रममा कालिका तेक्वान्दो स्कुलका प्रशिक्षक बोधराज गिरी एवम् विद्यार्थी खेलाडीको समेत सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds