रुपेन्देहीमा गोली चल्यो, एक जना घाइते

रुपेन्देहीमा गोली चल्यो, एक जना घाइते

goli

रुपन्देही । रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन्।

रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चल्दा सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३१ वर्षीय विकास गुरुङ घाइते भएका हुन्।

गए राति पौने ९ बजे भएको सो घटनामा घाइते भएका गुरुङको युनिर्भसल मेडिकल कलेजमा उपचार भइरहेको छ।

गोली प्रहार गरे पछि सो समूहले सिदार्थ कटेजबाट २५ हजार लुटपाट गरेर भागेका छन्।

गोली प्रहार र लुटपाटमा सलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ