पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

narayangadh-mugling-sadak

चितवन । पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।

भरतपुर महानगरपालिका–२९ मा आज सोमबार बेलुका ५ बजेतिर पहिरो खसेपछि यो सडक खण्ड अवरुद्ध भएको हो।

लेदोसहितको ठूलै पहिरो खसेकाले पहिरो पन्छाएर गाडी सञ्चालन गर्न अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने गाडी बीच बाटोमै रोकिएका छन्।

पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ